REGD. NO : 01/2075/2076

2026-05-16 A.D.

ALWAYS WILLING TO HELP AND GROW WITH THE COMMUNITY

Contact Us

+977- 053540426
+977- 9802540426

Bankning Hour

Sun-Thur (10am-5:30pm)
Friday (10am-3:30pm)
Saturday Off
FAQ
Frequently Asked Questions

    १.सहकारी ऐन २०७४ तथा निययमाली २०७५ बमोजिम दर्ता भई संचालित समुदायमा आधारित सहकारी संस्था ।
    २.मासिक बचतमा आधारित सदस्यलाई सेवा सुबिधा प्रदान गर्ने भएकोले ।
    ३.व्यवसाकिय साझेदार कार्यक्रमबाट सदस्यलाई बस्तु तथा सेवा खरिदमा छुट कार्यक्रम संचालन ।
    ४.समुहगत अवधारणाबाट संचालित ।
    ५.क्षेत्रगत अवधारणाबाट संचालित ।
    ६.सदस्यलाई घरदैलोमा नै सेवा प्रदान गर्न सेवा केन्द्र स्थापना गरी संचालन ।
    ७.आपत विपतमा राहत कार्यक्रम संचालन गरी रु. ७,०००।०० देखि रु.१३,०००।०० सम्म।– र विशेष उपचार गम्भिर प्रकृतिको रोग तर्फ रु.१५,०००।०० देखि रु.३०,०००।०० सम्म  निशुःल्क राहत सहयोग प्राप्त गर्न ।
    ८.अन्य संस्थाको तुलनामा उठ्न बाँकी व्याज र भाखा नाघेका ऋण न्युन भएको संस्था ।
    ९.बारा जिल्ला बचत तथा ऋण सहकारी संस्थाहरु मध्येबाट उत्कृष्ट व्यवस्थापक पुरस्कार २०८० प्राप्त संस्था ।
    १०.आधुनिक प्रविधिको प्रयोग गर्न सफल तथा डिजिटल सेवाहरु निःशूल्क प्रदान गर्ने संस्था ।
    ११. सदस्यहरुलाई वित्तिय रुपमा साक्षर बनाउनका लागि साक्षरता सम्बन्धित कार्यक्रम चलाउने संस्था ।
    १२.किसान २ कार्यक्रम मार्फत सदस्यलाई कृषि सम्वन्धि नयाँ प्रविधिको जानकारी गराउन सफल संस्था ।
    १३.संस्थाको हरेक गतिविधिहरु तथा हरेक सूचना प्रकाशन गर्ने संस्था ।
    १४.सदस्यता लिनको लागि न्यूनतम रु.१०० को दरले ५० कित्ता खरिद गर्नुपर्ने, रु.२०५ रुपैया प्रवेश शूल्क,रु.३०० सदस्य हितकोष, नियमित बचत रु.३०० गरी कुल जम्मा रु.५,८०५।०० जम्मा गर्नुपर्नेछ ।

    १.सदस्यको हालसालै खिचिएको पासपोर्ट साईजको फोटो २ थान,
    २.हकवाल सदस्य राख्न चाहेमा हकवाला सदस्यको पासपोर्ट साईजको फोटो २ थान,
    ३.सदस्यता लिने व्यक्ति तथा हकवाला व्यक्तिको बुझिने नागरिकता र राष्ट्रिय परिचयपत्रको प्रतिलिपि १÷१ प्रति,
    ४.बत्ति तथा पानीको मध्य कुनै एकको रसिदको प्रतिलिपि १ प्रति, 
    ५.एक स्थानिय तहमा अन्य कुनै सहकारीमा सदस्यता नरहेको स्वघोषण पत्र ।

    १.आवश्यकता अनुसार सहुलियत दरमा कर्जा पाईन्छ ,
    २.भविष्यको आईपर्ने आर्थिक समस्याहरु बच्नको लागि बचत गर्न पाईन्छ,
    ३.सहकारी ऐन २०७४ ले सदस्यले सस्थामा गरेको योगदानको आधारमा संरक्षित पूजि फिर्ताको भागेदार बन्न पाईन्छ ,
    ४.निःशूल्क मोबाईल बैकिङ्ग सुबिधाको प्रयोग गर्न पाईन्छ,
    ५.सदस्य राहतको कार्यविधि बमोजिम आश्यकता अनुरुप राहत पाईन्छ,
    ६.गैर वित्तिय सेवाहरु तथा शिपमुलक तालिमहरु पाईन्छ ,
    ७.संस्थाले सम्झौता गरेको संस्थासंग बस्तु तथा सेवा खरिदको कारोबारहरुमा छुट सुबिधा पाईन्छ ।

    १.नेपालमा संचालनमा रहेको बैकहरुमा रकम ट्रान्फर गर्न सकिने ,
    २.बिद्युत,खानेपानी,डिस होम रिचार्ज,मोबाईल रिचार्ज गर्न मिल्ने तथा बस,फिलिम हल,हवाई टिकटहरु काट्न मिल्ने,
    ३.सरकारीलाई गर्नुपर्ने भूक्तानीहरु सहजै गर्न सकिने ,
    ४.संस्थाले प्रवाह गरेको सूचानहरुको बारेमा जानकारी सहजै प्राप्त गर्न सकिने ,
    ५.खाताबाट पैसा बिना चेक निकाल्न तथा खातामा बिना भौचर भरि जम्मा गर्न सकिने ,
    ६.ऋण खाता,सम्पूर्ण खाताहरु,शेयर रकमको विवरणहरु जुनसुकै बेला सहजै हेर्न मिल्ने,
    ७.संस्थाको व्यवस्थापन प्रमुख तथा संस्थाको सम्पूर्ण सेवाकेन्द्र प्रमुखहरुको नम्बर हेर्न मिल्ने ।
    ८.ऋणको किस्ता तथा व्याजहरु,बचतमा पाकेको व्याजहरुको विवरण हेर्न मिल्ने ,
    ९.बैकखाताबाट सहकारीको खातामा रकम जम्मा गर्न मिल्ने,
    १०.अनलाईन नभएको ठाउबाट मिस्डकल बैकिङ्ग सुबिधाबाट रिचार्ज तथा खातामा रहेको रकमको जानकारी लिन सकिने,
    ११.बस्तु तथा सेवा खरिद गर्दा Fone Pay मा सहजै भूक्तानी गर्न सकिने ।

    १.सदस्य मृत्यु राहत,
    २.अपाङ्गगता सहयोग, 
    ३.सेवा शुभारम्भ छात्रवृति, 
    ४.प्राकृतिक प्रकोप सहयोग, 
    ५.सवारी साधन दुर्घटना बापतको उपचार, 
    ६.दुर्घटना निधन बापतको रकम,
    ७.महिला सदस्यको पाठेघरको अपरेसन,क्यान्सर उपचार खर्च ।
Appreciations
सहकारी बैकद्वारा उत्कृष्ट कारोबारी सम्मान
SSB Appreciations

सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।

आई.एम.ई रेमिटान्सबाट
SSB Appreciations

सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।