अन्तर्राष्ट्रिय सहकारी बर्ष २०२५ को अवसरमा महासंघद्धारा सम्पूर्ण सहकारीकर्मी,संस्था तथा सरोकारवालामा जारी गरिएको अपिल सम्बन्धि सूचना ।।
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।