REGD. NO : 01/2075/2076

2026-05-16 A.D.

ALWAYS WILLING TO HELP AND GROW WITH THE COMMUNITY

Contact Us

+977- 053540426
+977- 9802540426

Bankning Hour

Sun-Thur (10am-5:30pm)
Friday (10am-3:30pm)
Saturday Off

Esewa App बाट QR Code Scan सहकारीको आफ्नो खातामा गर्नमिल्ने व्यवस्था सम्बन्धित सूचना

Notice Date : 2025-02-16 Posted 1 year ago

QR Code Scan

        

         #तपाईको_अमूल्य_समयको_बचत_गराउने_जिम्मा_अव_सेवा_शुभारम्भ_सकोसको ?????? अव ई–सेवा प्रयोगकर्ता सदस्यबाट सहकारी संस्थामा नआई बिना झन्झट सिधै आफ्नो सहकारीको तपाईले प्रयोग गर्नु भएको मोबाईल बैकिङ्गमा रहेको Internal QR Code Scan गरि वा कुनै अन्य सदस्यबाट आफुले प्राप्त गर्नु पर्ने बक्यौता लिन QR Code Scan गराई सजिलै आफ्नो खातामा रकम जम्मा गर्न लगई कारोबार गर्न सकिने,भएनत समयको बचत अव ।। साथै Sewa Shubharambha Saccos मोबाईल बैकिङ्गमा सेवा प्रयोगमा कुनै अतिरिक्त शुल्क नलाग्ने हुदा उक्त सेवा प्रयोग गर्नुहुन सम्पुर्ण सदस्यमा जानकारी गराउदछु । अव सजिलै सहकारीको खातामा जम्मा गरी बचतको व्याजको भागदार बनौ ।।


Appreciations
सहकारी बैकद्वारा उत्कृष्ट कारोबारी सम्मान
SSB Appreciations

सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।

आई.एम.ई रेमिटान्सबाट
SSB Appreciations

सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।