मीति २०८१।०९।१९ गते सहकारी बिभागबाट जारी निर्देशन बमोजिम संस्थामा आवद्ध रही सदस्य पहिचान फारम (KYM) अद्यावधिक गर्न बाकी सम्पूर्ण सदस्य ज्यूहरुलाई अनुरोध गर्दछौ । #तपाईको_अमूल्य_समयको_बचत_गराउने_जिम्मा_अव_सेवा_शुभारम्भ_सकोसको #सस्थाको_निशूल्क_मोबाईल_बैकिङ्ग_सुबिधा_प्रयोग_गरी_समयको_बचत_गरौ #smartsahakrinijgadh #nijgadhsmartcoop #updatekym #nijgadhcoop #Sahakaribibhagnotice #nrbnotice #सेवा_शुभारम्भ_साकोस #सबै को_लागि_सधैको_लागि
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।