REGD. NO : 01/2075/2076

2026-05-16 A.D.

ALWAYS WILLING TO HELP AND GROW WITH THE COMMUNITY

Contact Us

+977- 053540426
+977- 9802540426

Bankning Hour

Sun-Thur (10am-5:30pm)
Friday (10am-3:30pm)
Saturday Off

व्यवसायिक साझेदार कार्यक्रम

Notice Date : 2025-04-30 Posted 1 year ago

अव बन्ने होईन त सेवा शुभारम्भ साकोसको सदस्य

         संस्थाले कार्यक्षेत्रमा संचालित व्यवासायिहरुसंग सम्झौता गरी आवद्धसंग सदस्यले बस्तु तथा सेवा खरिद गर्दा छुट उपलब्ध गराउने उद्देश्यले व्यवसायिक साझेदार कार्यक्रम २०८१ को अधिनमा रहि Easy Driving Education (Nijgadh-08) संग संस्थाले सम्झौता गरी त्यस फर्मबाट सेवा लिए बापत लाग्ने रकममा २० प्रतिशत छुट हुने सम्झौत गरेको हुदा संस्थाको सिफारिस लिई सीप बिकास गरी दक्ष बनौ ।।

         #आवद्ध_सदस्यको_सिप_सिकाई_गराई_आत्मनिर्भर_बनाउने_जिम्मा_सेवाशुभारम्भको #सस्थाको_निशूल्क_मोबाईल_बैकिङ्ग_सुबिधा_प्रयोग_गरी_समयको_बचत_गरौ #तपाईको_अमूल्य_समय_तथा_रकमको_बचत_गराउने_जिम्मा_अव_सेवा_शुभारम्भ_सकोसको #सीप_विकास_गरौ_र_आत्मनिर्भर_बनौ #सेवा_शुभारम्भ_साकोस #सबको_लागि_सधैको_लागि #जयसहकारी #sahakaribibhagnotice #smartsahakrinijgadh #importantinformation #SBS #nijgadhsmartcoop #nijgadhcoop #nijgadh #usedmobilebanking #choocesewashubharambhasaccos #memberprotection #ActiveMember #digitalsahakri #sewashubharambhasaccos #sewashubharambhasmartapp #besmartwithsmartskill #esay_Driving_Education


Appreciations
सहकारी बैकद्वारा उत्कृष्ट कारोबारी सम्मान
SSB Appreciations

सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।

आई.एम.ई रेमिटान्सबाट
SSB Appreciations

सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।