व्याजदर परिवर्तन सम्बन्धमा सूचना ।।
साथै व्याजदर मध्य महिला उद्यमी,युवा उद्यमी सदस्यले पालना गर्नुपर्ने सर्तहरु तथा नियमित किस्ता भूक्तान गर्ने शर्तमा परियोजनको आधारमा कर्जा माग गरेमा १० प्रतिशतमा कर्जा प्रवाह गर्र्र्नेे निर्णय गरियो ।
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।