के तपाईले प्रयोग गर्नु भएको Sewa Subharambha Smart App को पासवर्ड बिर्सिनु भयो ?? अव विना झन्झट तपाईले प्रयोग गर्नु भएको Mobile App पासवर्ड आफैले परिवर्तन गर्नुसक्नु हुनेछ ।। सेवा शुभारम्भ साकोस सबैका लागि सधैका लागि ।।
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।