रेमिट प्राप्तीको लागि आवश्यक पकृयाहरु १.नागरिकताको प्रतिलिपि २.सम्बन्धित व्यक्ति संस्थामा उपस्थिति हुनु पर्ने ४.बिप्रेषण प्राप्त गर्ने व्यक्तिको नाम नागरिकतामा उल्लेख भए बमोजिम हुनु पर्नेछ । ५.संस्थामा आवद्ध सदस्यले बिप्रेषण नम्बर Viber Group,Telegram Group मा पठाएमा खातामा जम्मा गरिने ।
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।