| Rate (%) | 6.25 |
|---|---|
| Min. Balance | 500-5000 |
| Calculation | दैनिक मौज्दात |
| Int. Post | त्रैमासिक |
| Closing Charge | 205 |
१.न्यूनतम रु.५००।– देखि रु.५,०००।– अनिवार्य रुपमा राखि बाकीँ रकम फिर्ता गरिनेछ । २.मोबाईल बैकिङ्ग सेवा निःशुल्क प्रदान गरिनेछ । ३.खाताको विवरण निःशुल्क प्रदान गरिनेछ । ४.त्रैमासिक रुपमा व्याजलाई पुजिकृत गरिनेछ । ५.दैनिक मौज्दातमा व्याज गणना गरिनेछ । ६.संस्थाले संचालन गर्ने अतिरिक्त क्रियाकलापहरुमा समावेश गरिनेछ । ७.अन्य खाताका प्रकारहरुमा भन्दा ०.२५% व्याजदर बढि रहेको ।
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।