नेपाल सरकारको ३ खम्बा मध्य १ खम्बाको अर्थनीतिलाई आत्मसात गर्दै अन्तराष्ट्रिय सहकारी सिद्धान्त, मूल्य मान्यता बमोजिम स्थानीय नेपाली नागरिकहरुको आर्थिक, सामाजिक एवं साँस्कृतिक आवश्यकता परिपूर्ति गर्दै राष्ट्र निर्माणमा टेवा पुर्याउन साहि बमोजिम डिभि...
सहकारी संस्था संचालनकै क्रममा २०७४ सालमा सहकारी आएको सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ बमोजिम सहकारी बिभाग २०७५ मा एकीकरण सम्बन्धित सरकारले ल्याएको नितिलाई आत्मासाथ गर्दै संस्थाको मिति २०७६।०२।११ गते समपन्न बिशेष साधारण सभाबाट समान उद्देश्य भए... View Detail
संस्थाले आफ्ना सदस्यहरुलाई सुरक्षा प्रदान गर्ने उद्देश्य अनुरुप संचालित गरेको मासिक बचतमा आधारित सुरक्षा योजना कार्यक्रममा आवद्ध सदस्य श्री रवि सापकोटा मिति २०८२।०३।२० गते दुर्घटना...
आज श्री घण्टीमाई सहकारी संस्थामा ८ औ कार्यकुशलता सिकाई आदनप्रदान कार्यक्रम तथा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा कार्यक्रमको सभाध्यक्षता संस्थाको अध्यक्ष ज्यूले गर्नु,बा...
१.सहकारी ऐन २०७४ तथा निययमाली २०७५ बमोजिम दर्ता भई संचालित समुदायमा आधारित सहकारी संस्था । २.मासिक बचतमा आधारित सदस्यलाई सेवा सुबिधा प्रदान गर्ने भएकोले । ३.व्यवसाकिय साझेदार कार्यक्रमबाट सदस्यलाई बस्तु तथा सेवा खरिदमा छुट कार्यक्रम संचालन । ४.समुहगत अवधारणाबाट संचालित । ५.क्षेत्रगत अवधारणाबाट संचालित । ६.सदस्यलाई घरदैलोमा नै सेवा प्रदान गर्न सेवा केन्द्र स्थापना गरी संचालन । ७.आपत विपतमा राहत कार्यक्रम संचालन गरी रु. ७,०००।०० देखि रु.१३,०००।०० सम्म।– र विशेष उपचार गम्भिर प्रकृतिको रोग तर्फ रु.१५,०००।०० देखि रु.३०,०००।०० सम्म निशुःल्क राहत सहयोग प्राप्त गर्न । ८.अन्य संस्थाको तुलनामा उठ्न बाँकी व्याज र भाखा नाघेका ऋण न्युन भएको संस्था । ९.बारा जिल्ला बचत तथा ऋण सहकारी संस्थाहरु मध्येबाट उत्कृष्ट व्यवस्थापक पुरस्कार २०८० प्राप्त संस्था । १०.आधुनिक प्रविधिको प्रयोग गर्न सफल तथा डिजिटल सेवाहरु निःशूल्क प्रदान गर्ने संस्था । ११. सदस्यहरुलाई वित्तिय रुपमा साक्षर बनाउनका लागि साक्षरता सम्बन्धित कार्यक्रम चलाउने संस्था । १२.किसान २ कार्यक्रम मार्फत सदस्यलाई कृषि सम्वन्धि नयाँ प्रविधिको जानकारी गराउन सफल संस्था । १३.संस्थाको हरेक गतिविधिहरु तथा हरेक सूचना प्रकाशन गर्ने संस्था । १४.सदस्यता लिनको लागि न्यूनतम रु.१०० को दरले ५० कित्ता खरिद गर्नुपर्ने, रु.२०५ रुपैया प्रवेश शूल्क,रु.३०० सदस्य हितकोष, नियमित बचत रु.३०० गरी कुल जम्मा रु.५,८०५।०० जम्मा गर्नुपर्नेछ ।
१.सदस्यको हालसालै खिचिएको पासपोर्ट साईजको फोटो २ थान, २.हकवाल सदस्य राख्न चाहेमा हकवाला सदस्यको पासपोर्ट साईजको फोटो २ थान, ३.सदस्यता लिने व्यक्ति तथा हकवाला व्यक्तिको बुझिने नागरिकता र राष्ट्रिय परिचयपत्रको प्रतिलिपि १÷१ प्रति, ४.बत्ति तथा पानीको मध्य कुनै एकको रसिदको प्रतिलिपि १ प्रति, ५.एक स्थानिय तहमा अन्य कुनै सहकारीमा सदस्यता नरहेको स्वघोषण पत्र ।
१.आवश्यकता अनुसार सहुलियत दरमा कर्जा पाईन्छ , २.भविष्यको आईपर्ने आर्थिक समस्याहरु बच्नको लागि बचत गर्न पाईन्छ, ३.सहकारी ऐन २०७४ ले सदस्यले सस्थामा गरेको योगदानको आधारमा संरक्षित पूजि फिर्ताको भागेदार बन्न पाईन्छ , ४.निःशूल्क मोबाईल बैकिङ्ग सुबिधाको प्रयोग गर्न पाईन्छ, ५.सदस्य राहतको कार्यविधि बमोजिम आश्यकता अनुरुप राहत पाईन्छ, ६.गैर वित्तिय सेवाहरु तथा शिपमुलक तालिमहरु पाईन्छ , ७.संस्थाले सम्झौता गरेको संस्थासंग बस्तु तथा सेवा खरिदको कारोबारहरुमा छुट सुबिधा पाईन्छ ।
We provide various online billing services for our customers. We are best known for our secure and reliable online service along with SMS services of any transaction which further enforces the security of online banking.
You can send or receive money within minutes to/from other people around the globe. You pay the lowest fees in the market for your transfer.
I have been doing business in this organization for the last 4 years. The loan facility of this organization, interest rate of savings, mobile banking services are very good compared to other cooperatives. I am satisfied with the service facility of this organization.
I have been a member in this organization for the last 6 years. The facility provided in this organization, hasn't dissapointed me. I am satisfied with the service facility of this organization and the staffs are also well qualified which makes it easier to do transactions in this organization.
For me the fact that they added new features and different benefits for its members made me decide it was the best if I continued and here I am in my 7th year in sewa shubharambha and im still satisfied with the services they provide which make saving and investing my hard earned cash easier than ever.
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।