REGD. NO : 01/2075/2076

2026-05-16 A.D.

ALWAYS WILLING TO HELP AND GROW WITH THE COMMUNITY

Contact Us

+977- 053540426
+977- 9802540426

Bankning Hour

Sun-Thur (10am-5:30pm)
Friday (10am-3:30pm)
Saturday Off

दुर्घटना दावि भूक्तानी कार्यक्रम

Program Date : 2082-12-20 Posted 1 month ago

         संस्थाले आफ्ना सदस्यहरुलाई सुरक्षा प्रदान गर्ने उद्देश्य अनुरुप संचालित गरेको मासिक बचतमा आधारित सुरक्षा योजना कार्यक्रममा आवद्ध सदस्य श्री रवि सापकोटा मिति २०८२।०३।२० गते दुर्घटनामा परि मृत्यु भएको हुदा उक्त मृत्तक सदस्य कार्यक्रमको बुदा नं ४ बमोजिम सेवा सुविधाको लागि संस्थासंग भएको सम्झौता बमोजिम संस्थाले रु.२०००००। बिमा रकम र २००००। हजार काजकृया खर्च बापतको रुकम सदस्यको एकाघर परिवार सदस्य ज्यूको श्रीमति रिता कार्की ज्यूलाई राष्ट्रिय सहकारी दिवशको अवसरमा संस्थाको कार्यालयमा अध्यक्ष श्री मणिश्वर घिमिरे ज्यूद्वारा हस्तान्तरण गरियो ।

         साथै उक्त कार्यक्रममा संस्थाले सदस्यहरुको सुरक्षको लागि गरिएको स्टार माईक्रो ईन्सुरेन्सको मधेश प्रदेश प्रमुख श्री नवराज कुमार घिमिरे र उप शाखा चन्द्रपुरका प्रमुख रुपेश कुमार झा र संस्थाको कोषाध्यक्ष सकुन्तला कुमारी लामा,सह सचिव दिपक शिवाकोटी,संचालक सदस्य सुनिल कुमार चौधरी व्यवस्थापक श्री बिबेक कुमार ठाकुर,लेखापला सुभाष दहाल हरुको उपस्थितमा कार्यक्रम सम्पनन भएको थियो ।

         यस सेवा शुभारम्भ साकोसले सदस्यहरुको सुरक्षको लागि सुरुवात गरेको कार्यक्रममा १०० जना सदस्य सहभागि रहेको हुदा अरु सदस्यहरुले पनि यस सेवा सुविधामा प्रवेश गर्नको लागि सदस्यले निर्वाह गर्नुपर्ने न्यूनतम केहि शर्तहरु रेहेको हुदा उक्त र्शतहरु पालना गरि संस्थाले प्रदान गर्दै आईरहेको निःशूल्क मासिक बचतमा आधारित सदस्य सुरक्षा कार्यक्रममा आवद्धताको लागि सम्पूर्ण सदस्य ज्यूहरुमा अनुरोध समेत प्रकट गर्नभएको छ ।


Appreciations
सहकारी बैकद्वारा उत्कृष्ट कारोबारी सम्मान
SSB Appreciations

सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।

आई.एम.ई रेमिटान्सबाट
SSB Appreciations

सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।