REGD. NO : 01/2075/2076

2026-05-16 A.D.

ALWAYS WILLING TO HELP AND GROW WITH THE COMMUNITY

Contact Us

+977- 053540426
+977- 9802540426

Bankning Hour

Sun-Thur (10am-5:30pm)
Friday (10am-3:30pm)
Saturday Off

सहकारीको बर्तमान समस्यको बारेमा छलफल

Program Date : 2081-03-11 Posted 1 year ago

नेफूस्कून संचालक सदस्यबाट संस्था निरिक्षण

         आज मिति २०८१।०३।११ गते नेफस्कूनमा संचालक सदस्य श्री खेमराज सुबेदी र सोभा राउत ज्यूसंग वर्तमान सेवा सुभारम्भ साकोसको गतिविधि तथा निजगढमा सहकारी अभियानमा देखिएका समस्याहरुको बिषयमा छलफल गरियो । सेवा शुभारम्भ साकोस सधैका लागि सबैका लागि ।।

        

        


Appreciations
सहकारी बैकद्वारा उत्कृष्ट कारोबारी सम्मान
SSB Appreciations

सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।

आई.एम.ई रेमिटान्सबाट
SSB Appreciations

सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।