यस सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य श्री श्याम बहादुर गौतम श्रीमाती राधा गौतम ज्युको मिति २०८१ श्रावण ०३ गतेका दिन भएको असामयिक दुखद निधनको खबरले सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लि. परिवार अत्यन्त स्तब्ध र मर्माहित बनेको छ । यस दुखद घडीमा यो संस्थाको तर्फबाट स्व.राधा गौतमको आत्माको चीर शान्ति कामना एवं शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा गहिरो समवेदना प्रकट गर्दै साकोसले आफ्ना शेयर सदस्य स्वयम् वा सदस्यको पति वा पत्नीको मृत्यु भएमा अन्त्येष्ठी वा काजक्रिया खर्च बापत रु.१०,०००।– (अक्षेरुपी दश हजार मात्र) सहयोग प्रदान गर्ने व्यवस्था रहे बमोजिम शोकाकुल शेयर सदस्य श्री श्याम बहादुर गौतम लाई हस्तान्तरण गरियो। सेवा शुभारम्भ साकोस ।। सबैका लागि सधैका लागि ।। #अन्त्येष्ठी_वा_काजक्रिया_खर्च
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।