REGD. NO : 01/2075/2076

2026-05-16 A.D.

ALWAYS WILLING TO HELP AND GROW WITH THE COMMUNITY

Contact Us

+977- 053540426
+977- 9802540426

Bankning Hour

Sun-Thur (10am-5:30pm)
Friday (10am-3:30pm)
Saturday Off

संस्थाको १४औं स्थापना एवं एकिकरण दिवश

Program Date : Posted 1 year ago

स्थापना दिवशको अवसरमा दराज तथा लाईट वितरण कार्यक्रम

         आज मिति २०८१।०३।०६ गते संस्थाको १४औं स्थापना एवं एकिकरण दिवशको अवसरमा सामाजिक उत्तरदायित्व तर्फ संस्थाको टांगियावस्ती स्थित ने.रा.मा.वि. लाई १ थान स्टील दराज र निजगढ न।पा–०९ स्थित वाकेश्वर शिव मन्दिरलाई २ थान Water Proof Focus Light प्रदान गरी कार्यक्रम सम्पन्न गरियो । साथै स्थापना दिवशको अवसरमा आजैको मिति देखि लागु हुने गरी मासिक शेयर बचतमा आधारित सुरक्षा योजना तथा व्यवसायिक साझेदार कार्यक्रमको पनि सुरुवात गरियो । सेवा शुभारम्भ साकोस ।। सबैका लागि सधैका लागि ।।

        

        


Appreciations
सहकारी बैकद्वारा उत्कृष्ट कारोबारी सम्मान
SSB Appreciations

सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।

आई.एम.ई रेमिटान्सबाट
SSB Appreciations

सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।