REGD. NO : 01/2075/2076

2026-05-16 A.D.

ALWAYS WILLING TO HELP AND GROW WITH THE COMMUNITY

Contact Us

+977- 053540426
+977- 9802540426

Bankning Hour

Sun-Thur (10am-5:30pm)
Friday (10am-3:30pm)
Saturday Off

व्यवसायिक साझेदार सम्झौता

Program Date : 2082-09-20 Posted 4 months ago

         #अव_बन्ने_होईन_त_सेवा_शुभारम्भ_साकोसको_सदस्य !!

         संस्थाले कार्यक्षेत्रमा संचालित व्यवासायिहरुसंग सम्झौता गरी संस्थासंग आवद्ध सदस्यले बस्तु तथा सेवा खरिद गर्दा छुट उपलब्ध गराउने उद्देश्यले व्यवसायिक साझेदार कार्यक्रम २०८१ को अधिनमा रहि निजगढ ०७ मा रहेको Eduhub Institution And Training Center Pvt.Ltd संग संस्थाले सम्झौता गरी, त्यस Institution And Training Center बाट सदस्य तथा सदस्यको छोरा/छोरीले सेवा लिए बापत लाग्ने रकम एकमुष्ट भूक्तानी गरेमा २५ प्रतिशत तथा २ किस्ता गरी भूक्तानी गरेमा १५ प्रतिशत छुट हुने दुई संस्था बिच सम्झौत भएको हुदा आवद्ध सदस्य तथा आफ्नो छोरा/छोरीलाई भाषा तथा कम्प्युटर सम्बन्धि सीप बिकास गर्न संस्थाको सिफारिस लिई छुट सहितको सुबिधा लिनुहुनको लागि सम्पूर्ण सदस्यज्यूहरुमा जानकारी गराईन्छ ।।

         #आवद्ध_सदस्यको_सिप_सिकाई_गराई_आत्मनिर्भर_बनाउने_जिम्मा_सेवाशुभारम्भको #सस्थाको_निशूल्क_मोबाईल_बैकिङ्ग_सुबिधा_प्रयोग_गरी_समयको_बचत_गरौ #तपाईको_अमूल्य_समय_तथा_रकमको_बचत_गराउने_जिम्मा_अव_सेवा_शुभारम्भ_सकोसको #सीप_विकास_गरौ_र_आत्मनिर्भर_बनौ #सेवा_शुभारम्भ_साकोस #सबको_लागि_सधैको_लागि #जयसहकारी


Appreciations
सहकारी बैकद्वारा उत्कृष्ट कारोबारी सम्मान
SSB Appreciations

सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।

आई.एम.ई रेमिटान्सबाट
SSB Appreciations

सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।