मिति २०८१।०९।२६ गते शुक्रवारको दिन जोखिममा आधारित साकोस सुरक्षण कार्यक्रम अन्तर्गत संस्थाको कार्यदल संयोजक श्री मणिश्वर घिमिरेको संयोजक्तामा,कार्यदल सदस्य श्री भिम प्रसाद सापकोटा,लेखा सुपरिवेक्षण समिति संयोजक श्री समराज तामाड,नेफस्कूनका कार्यक्रम अधिकृत श्री राजन सुवेदी र बारा जिल्ला बचत संघका व्यवस्थापनको हरीशंखर चौधरी ज्यूको उपस्थितिमा संस्थाको वित्तिय जोखिम,पल्र्स बिश्लेषण तथा संस्थागत सुशासनहरुको बारेमा स्थलगत निरिक्षण गरी संस्थाको सकरात्क कार्यहरुलाई स्थानीय साकोस अभियानमा रहेको बचत तथा ऋण सहकारी संस्थालाई सिकाई आदन प्रदान गर्नुपर्ने र थप अन्य सकरात्मक सुझावहरु प्रदान गर्नु भएकोमा नेफस्कून तथा बारा जिल्ला संघलाई हार्दिक आभार व्यक्त गर्दछौ ।
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।