REGD. NO : 01/2075/2076

2026-05-16 A.D.

ALWAYS WILLING TO HELP AND GROW WITH THE COMMUNITY

Contact Us

+977- 053540426
+977- 9802540426

Bankning Hour

Sun-Thur (10am-5:30pm)
Friday (10am-3:30pm)
Saturday Off

जनज्योति आधारभूत विद्यालयमा सिलिङ्ग पंखा वितरण

Program Date : 2082-01-26 Posted 1 year ago

सामाजिक उत्तरदायित्व कार्यक्रम

         आज मिति २०८२।०१।२६ गते संस्थाको बार्षिक योजना तथा बजेटमा २०८१।२०८२ को कार्य योजना नं १६ मा सामाजिक उत्तरदायित्व कार्यक्रम गर्ने योजना रहेको सोही योजना बमोजिम निजगढ न.पा वडा नं ०९ अवस्थित जनज्योति आधारभूत विद्यालयमा ८ थान प्रदान गरी कार्यक्रम सम्पन्न गरियो ।

         उक्त कार्यक्रममा संस्थको अध्यक्ष श्री मणिश्वर घिमिरे ज्यूले संस्थाले आफ्नो संस्थाको प्रधान कार्यालय रहेको बिद्यालयमा संस्थाको बजेटको परिधिमा रहि विद्यालयको अध्यक्ष तथा प्राध्यानाधापक ज्यूसँग आवश्यक छलफल गरी सिलिङ्गग फ्यान माग भए बमोजिक प्रदान गरिएको बताउनु भयो ।संस्थाको तर्फबाट उपाध्यक्ष श्री निर्मल कुमार भण्डारी ज्यू,सचिव मनोज कुमार रेग्मी ज्यू,सह सचिव दिपक शिवाकोटी ज्यू,सदस्य सुनिल कुमार चौधरी ज्यू,सदस्य भिम प्रसाद सापकोटा,सदस्य हरी प्रसाद न्यौपाने,लेखा सुपरिवेक्षण समितिको सदस्य अनिश पोखरेल ज्यू,संस्थाको व्यवस्थापक बिबेक कुमार ठाकुर ज्यू र लेखापाल सुभाष दहाल ज्यूको उपस्थिति रहेको थियो ।

         विद्यालयको तर्फबाट विद्यालयका प्राध्यानाध्यापक श्री मनोजराज महतराज ज्यूले स्वागत मन्तव्य राखी सम्पूर्ण सेवा शुभारम्भ परिवारलाई स्वागत गर्नु भएको थियो भने व्यवस्थापन समितिका अध्यक्ष श्री शंखर थोकर ज्यूले संस्थाको हालको सकरात्मक पक्ष र समस्याहरुको बारेमा जानकारी गराउनु भएको थियो ।


Appreciations
सहकारी बैकद्वारा उत्कृष्ट कारोबारी सम्मान
SSB Appreciations

सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।

आई.एम.ई रेमिटान्सबाट
SSB Appreciations

सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।