मिति २०८०।१२।१७ गते शनिबारको दिन संस्थाको भरतगंज सिगौल क्षेत्रमा संस्थासंग आवद्ध सदस्यज्यूहरुलाई वित्तिय साक्षरता कार्यक्रम यस संस्थाको अध्यक्ष श्री मणिश्वर घिमिरे ज्युको सभा अध्यक्षतामा संस्थाको शिक्षा तथा तालिम उप समितिका संयोजक मुकुन्द बिष्ट,सदस्य श्री लोक बहादुर खुलाल,सदस्य श्री सकुन्तला कुमारी लामा ,निजगढ न.पा कार्यपालिका सदस्य मान बहादुर डासेली,बडा नं २ का कार्यबाहक अध्यक्ष श्री पुस्कल खड्का ज्यूको उपस्थितिमा सब्य र भब्य रूपमा सम्पन्न गरियो ।
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।