REGD. NO : 01/2075/2076

2026-05-16 A.D.

ALWAYS WILLING TO HELP AND GROW WITH THE COMMUNITY

Contact Us

+977- 053540426
+977- 9802540426

Bankning Hour

Sun-Thur (10am-5:30pm)
Friday (10am-3:30pm)
Saturday Off

उत्कृष्ट व्यवस्थापक सम्मन ग्रहण गर्दै

Program Date : 2081-05-29 Posted 1 year ago

जिल्ला संघबाट सम्मन ग्रहण गर्दै

         हिजो सम्पन्न बारा जिल्ला बचत तथा ऋण सहकारी संघको १३ औँ बार्षिक साधारण सभाबाट यस संस्थाको व्यवस्थापक श्री बिबेक कुमार ठाकुृर ज्यूले जिल्लाको उत्कृष्ट व्यवस्थापक को रूपमा जिल्ला संघ वाट छनोट भई माननीय भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्धन सिंह क्षेत्री ज्यु बाट सम्मानीत हुनु भएकोमा हार्दिक बधाई हार्दिक बधाई एवं उज्ज्वल भबिस्यको सुभकामना ।। सेवा शुभारम्भ साकोस ।। सधैका लागि सबैका लागि ।।

        

        


Appreciations
सहकारी बैकद्वारा उत्कृष्ट कारोबारी सम्मान
SSB Appreciations

सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।

आई.एम.ई रेमिटान्सबाट
SSB Appreciations

सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।