REGD. NO : 01/2075/2076

2026-05-16 A.D.

ALWAYS WILLING TO HELP AND GROW WITH THE COMMUNITY

Contact Us

+977- 053540426
+977- 9802540426

Bankning Hour

Sun-Thur (10am-5:30pm)
Friday (10am-3:30pm)
Saturday Off

अध्यक्ष तथा व्यवस्थापन प्रमुखको क्षमता अभिबृद्धि तालिम

Program Date : २०८१-०८-०६ देखि २०८१-०८-०७ सम्म Posted 1 year ago

क्षमता अभिबृद्धि तालिम

         यस संस्थाको आ.व. २०८१।२०८२ को बार्षिक नीति तथा कार्यक्रमको कार्ययोजना १४ मा कर्मचारी क्षमता अभिबृद्धि शिर्षक अन्र्तगत रहेको व्यवस्थापक क्षमता अभिबृद्धि तालिम व्यवस्था रहे अनुरुप राष्ट्रिय सहकारी बैकद्वारा मिति २०८१।०८।०६ र ७ गते आयोजन अध्यक्ष तथा व्यवस्थापन प्रमुख क्षमता तालिममा यस व्यवस्थापक श्री बिबेक कुमार ठाकुर सहभागि रहनु भएको थियो ।

         उक्त तालिममा सहजीकरणको लािग सहकारी बैकको तालिम तथा शिक्षा बिभागबाट प्रशिक्षक श्री राज कुमार बराल ज्यू आउनु भएको थियो ।उक्त तालिममा सहभागि १९ वटा संस्थाका अध्यक्ष तथा व्यवस्थापक ज्यूहरुलाई सहकारी सम्बन्धित विवधि बिषयहरुमा समुहगत छलफल तथा अभ्यास गर्दै सहकारी संस्थाको नेतृत्वको अग्रपन्तीमा रहनु भएको अध्यक्ष तथा व्यवस्थापकहरुलाई तालिक पश्चात् संस्थामा तत्कालै सम्पन्न गर्न सकिने कार्ययोजना सहितको प्रतिबद्धता गराई तालिमको समापन गरिएको थियो ।

         तालिममा छलफल गरिएको बुदाहरु : १.संस्थामा अध्यक्षको भूमिका , २.व्यवस्थापकका भूमिका तथा कार्यहरु, ३.संचालक समितिको बैठकमा व्यवस्थापन प्रतिवेदनमा समाबेश गर्नुपर्ने बिषयहरुको बारेमा , ४.सहकारी क्षेत्रको बर्तमान अवस्थाहरुको बारेमा , ५.संचालक तथा व्यवस्थापक एक अर्का बिचको सम्बन्ध तथा अपेृक्षाहरु, ६.संस्थाको आवश्यकता र सम्भावनाहरुको खोजी , #सेवा_शुभारम्भ_साकोस #सबैको_लागि_सधैको_लागि


Appreciations
सहकारी बैकद्वारा उत्कृष्ट कारोबारी सम्मान
SSB Appreciations

सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।

आई.एम.ई रेमिटान्सबाट
SSB Appreciations

सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।